sangam.org

Poverty Alleviation Fund (PAF)

गरिवी निवारण कोषको आर्थिक तथा प्राबिधिक सहयोगमा म्याग्दी जिल्लामा गरिवी न्यूनिकरण गर्ने उद्देश्यले २०७२ साल जेष्ठ महिनादेखि संगम मार्फत म्याग्दी जिल्लामा हालसम्म साविकका १० वटा गा.वि.स. (दाना, दोवा, हिस्तानमण्डली, घार, राखुपिप्ले, पाखापनी, चिमखोला, वरंजा, निस्कोट र दरवाङ्ग) हरुमा गरिवी निवरण कोष कार्यक्रम संचालन भैरहेको छ । स्थानिय लक्षित समुदायलाई समावेस गरि सामुदायिक संस्था गठन गर्ने उनिहरुको मागका आधारमा आयआर्जनका तथा साना भौतिक पुर्वाधरका कृयाकलापहरु संचालन गर्दै गरिवी न्युनिकारण गर्न सघाउ पुर्याउने कार्यक्रमको लक्ष्य रहेकोछ । समाजिक तथा आर्थिक रुपमा पछाडी रहेको वर्गलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने र सो प्रक्रियामा गरीब स्वंयम्लाई गरीबी निवारण कार्यक्रममा पुर्ण रुपले सहभागी तथा सहयात्री बनाउने स्पष्ट सोच राखी गरीबी निवारण कोष एउटा छूट्टै निकायको रुपमा बि.सं. २०६० सालमा अध्यादेश मार्फत स्थापना भई, हाल गरीबी निवारण कोष ऐन २०६३ अन्तर्गत यो कार्यक्रम संचालन भईरहेको छ ।

कार्यक्रमको उद्देश्यः

  • कार्यक्रम संचालीत गाविस ∕ वडा हरुमा गरीव घरधुरीको पहिचान गर्ने ।
  • पहिचान भएका घरधुरीहरुको सहभागीतामा सामुदायीक संस्था गठन गर्ने ।
  • सामुदायीक संस्थाहरुमा सामाजिक परिचालनको माध्यमबाट गरीव समुदायमा क्षमता अभिवृद्धि, आयआर्जन तथा भौतिक पूर्वाधार निर्माणका क्रियाकलाप सञ्चालन गरी गरीवी घटाउने ।
  • लक्षित वर्गहरुलाई संगठित गरी संस्थागत गर्दै लैजाने ।
  • लक्षित वर्गहरुलाई विभिन्न(सरकारी तथा गैर सरकारी) निकायहरुसंग निरन्तर सम्पर्क समन्वय गराई सेवा तथा सुविधाहरु लिन पहुँचमा वृद्धि गर्न ।
  • लक्षित वर्गहरुहरुलाई आयआर्जन क्रियाकलपाहरुमा सहभागी गराई उनीहरुको आयस्तरमा वृद्धि गरी दिगो जीविकोपार्जनमा सुधार ल्याउने ।

कार्यक्षेत्रः

अन्नपुर्ण गाउँपालिका

  • वाड नं १ साविकको दोवा गा.वि.स.
  • वाड नं ३ साविकको दाना गा.वि.स.
  • वाड नं ६ साविकको घार गा.वि.स.
  • वाड नं ७ साविकको हिस्तान गा.वि.स.

मंगला गाउँपालिका

  • वाड नं ३ र ४ साविकको वरंजा गा.वि.स.

मालिका गाउँपालिका

  • वाड नं १ साविकको निस्कोट गा.वि.स.
  • वाड नं ६ साविकको दरवाङ गा.वि.स.

रघुगंगा गाउँपालिका

  • वाड नं ३ साविकको राखुपिप्ले गा.वि.स.
  • वाड नं ६ साविकको पाखापानी गा.वि.स.
  • वाड नं ७ साविकको चिमखोला गा.वि.स.

 गठन गरिएका सामुदायीक संस्थाको विवरण

क्र.स.

साबिकका गा.वि.स.

आ.व.

२०७२।०७३

आ.व.

२०७३।०७४

जम्मा

सदस्य संख्या

कैफियत

पाखापनी

१०

१४

३८५

 

चिमखोला

१६९

 

दाना

११

२९६

 

दोबा

२३२

 

हिस्तान

१०

२५०

 

पिप्ले

१५

४२७

 

घार

१०

२७५

 

वरंजा

१९०

 

निस्कोट

१०

१०

२६२

 

१०

दरवाङ्ग

११३

 
 

जम्मा

३४

६१

९५

२५९९

 

सामुदायिक संस्थाका सदस्यको विवरण

 

सामुदायिक संस्थाको संख्या

महिला

पुरुष

दलित

जनजाति

अन्य

क वर्ग

ख वर्ग

ग वर्ग

जम्मा

आ.व. २०७२।०७३

३४

१३२४

२७०

२८२

९८०

३३२

७७६

५८६

२३२

१५९४

आ.व. २०७३।०७४

६१

८८७

११८

२४२

५३९

२२४

४११

४२६

१६८

१००५

जम्मा

९५

२२११

३८८

५२४

१५१९

५५६

११८७

१०१२

४००

२५९९

सामुदायिक संस्थामा लगानि बिबरण

क्र.स.

साबिकका गा.वि.स.

लगानि गरिएका सा.स.

सदस्य संख्या

लगानिमा रहेको घुम्तिकोष रकम

कैफियत

पाखापनी

६५

१३,०४,९१२

 

चिमखोला

४८

८,६३,८०७

 

दाना

५८

१३,४२,८००

 

दोबा

४८

१६,३५,३००

 

हिस्तान

८४

१८,१०,३६५

 

पिप्ले

१५२

२९,८५,२९९

 

घार

५४

१३,२६,२६०

 

वरंजा

 

निस्कोट

 

१०

दरवाङ्ग

 
 

जम्मा

३३

५०९

१,१२,६८,७४३